राजनीति

अन्त्य भयो संसद अधिवेशन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ ।  उहाँले मन्त्रिपरिषद्को सिफारिस अनुसार  अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएको हो । उहाँले संघीय संसदको दुवै सदनका चालू अधिवेशन अन्त्य भएको उल्लेख गर्नुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।



Comment here